लागुऔषध ओसारपसार गरेकाे आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ

अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपाली युवालाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा ‘हेयर डायर’ को ट्युबमा लुकाइराखेको लागुपदार्थ सहित पक्राउ गरेको हो। क्यासिनोबाट फर्कदै गर्दा २१ वर्ष उमेरका ति युवाहरुलाई समातेको प्रहरीले जानकारी दिएको छ। संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरू … Continue reading लागुऔषध ओसारपसार गरेकाे आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ